५ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले ‘पीडा’मा छन् । उनलाई पीडा दिने तत्व हुन्– अधुरो शान्ति प्रक्रिया, सामाजिक सञ्जालबाट भइरहेको प्रहार अनि नेकपाभित्रको असजिलो । प्रचण्डलाई पीडा छ भन्ने कुरा कुनै बाहिरी आरोप होइन । आफूभित्र निकै ठूलो पीडा मडारिइरहेको स्वयं प्रचण्डले स्वीकारेका छन् । भलै, उनले ती पीडाका […]
५ असोज, काठमाडौं । प्रहरीका अनुसार नयाँ बसपार्कमा प्लास्टिकको ‘म्याट’ बोकेर आएका युवाको एक समूहले काउन्टर छेउमै रात बितायो । उनीहरुको उद्देश्य थियो, काउन्टर खुल्नासाथै दशैंमा घर जाने टिकट हात पार्नु । दशैंमा घर जाने टिकट हात पार्न यात्रुलाई कति गाह्रो छ भन्ने यसबाटै पुष्टि हुन्छ । बिहान ४ बजेको झिसमिसेबाटै बसपार्कमा लाइन लाग्न सुरु […]

























































































































