सुन्दर डिजाइन, शक्तिशाली विशेषताहरू, र तपाईंले चाहनु भएको सबै कुरा निर्माण गर्ने स्वतन्त्रता । वर्डप्रेस एकै समयमा नि: शुल्क र अनमोल छ ।

BERJAYA BERJAYA

सर्वश्रेष्ठद्वारा विश्वसनीय

वेबको 34% ले वर्डप्रेसको प्रयोग गर्दछन्, सोखका ब्लगहरु देखि ठूला समाचार साइटहरु सम्मले ।

शक्तिशाली विशेषताहरू

असीमित संभावनाहरु । तपाई के सिर्जना गर्नुहुन्छ ?

  • अनुकूलनयोग्य
    डिजाइन
  • एसईओ
    मैत्री
  • उत्तरदायी
    मोबाइल साइटहरू
  • उच्च
    प्रदर्शन
  • BERJAYA सजिलो
    व्यवस्थापन
  • उच्च
    सुरक्षा
  • शक्तिशाली
    मिडिया व्यवस्थापन
  • सजिलो र
    पहुँचयोग्य

Extend WordPress with over 54,000 plugins to help your website meet your needs. Add an online store, galleries, mailing lists, forums, analytics, and much more.

समुदाय

लाखौँ डेभलपरहरू, सामग्री सिर्जनाकर्ताहरू, र साइट मालिकहरू विश्वभरिका 436 शहरहरूमा मासिक मिटअपहरुमा भेला हुन्छन् ।

स्थानीय वर्डप्रेस समुदाय खोज्नुहोस्

वर्डप्रेससँग शुरु गर्नुहोस्

छ करोड भन्दा बढी मान्छेहरुले “घर” भनिने वेबको ठाउँ बनाउन वर्डप्रेस चुन्नु भएको छ — परिवारमा सामेल हुनुहोस् ।

समाचार हाम्रो ब्लगबाट

शोकेसको लागि पूर्ण नेपाली अनुवादित साइट पेश गर्न अनुरोध

के तपाईं आफ्नो साइटलाई हाम्रो वर्डप्रेस नेपाली साइट (https://ne.wordpress.org/) को शोकेसमा प्रदर्शन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आफ्नो साइटको विवरण पेश गर्नुहोस् । त्यसको लागी https://goo.gl/forms/lArYSihSPYjghFMl1 फाराम भर्नुहोस् । साइट सर्त अनुसार ठीक छ छैन जाँच गरी ठीक भएमा शोकेसमा प्रकाशित गरिनेछ। सर्तहरु: साइट वर्डप्रेसबाट निर्माण गरिएको हुनुपर्नेछ । साइट पूर्ण रुपमा नेपालीमा […]

यो सजिलो छ, जस्तै …

  1. एक वेब होस्ट खोज्नुहोस् अनि वर्डप्रेसलाई टेवा दिदैँ एक उत्कृष्ट होस्टिङ्ग प्राप्त गर्नुहोस ।
  2. वर्डप्रेस डाउनलोड गरेर स्थापना गर्नुहोस् हाम्रो प्रख्यात ५ मिनेट स्थापनाको साथमा । एक रक स्टार जस्तै महसुस गर्नुहोस् ।
  3. दस्तावेज पढ्नुहोस् अनि आफैँ वर्डप्रेस विशेषज्ञ बन्नुहोस्, आफ्नो साथीहरुलाई प्रभावित बनाउनुहोस् ।